यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

ट्राफिक व्यवस्थापनमा असर नपुर्याईदिन हुन

कोसीहरैँचा नगरपालिका भित्र पर्ने लोकमार्ग सीमाभित्र सडकको क्षेत्राधिकार भित्रपर्ने क्षेत्रमा कुनैपनि किसिमको घर, टहरा वा यस्तै स्थायी वा अस्थायी प्रकृतिका गतिविधि संचालन गरी ट्राफिक व्यवस्थापनमा असर नपुर्याईदिन हुन एवं लोकमार्ग वरपर फोहोरजन्य क्रियाकलाप नगरिदिन हुन सबै नगरबासीमा अनुरोध छ । साथै यदि उक्त क्षेत्रभित्र रहेका घर, टहरा, ग्यारेज, पशुवधशाला, पसल, व्यवसायलाई  हटाईदिनु भई कोसीहरैँचा नगरपालिकालार्इ सफा नगर, बसोबास योग्य उत्कृष्ट शहरको अभियानलाई सफल पारिदिन हुन समेत सम्पूर्ण नगरबासीमा हार्दिकतापूर्वक अनुरोध गरिन्छ ।