यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

Photo Gallery

कोसीहरैँचा नगरपालिका कार्यालयका कार्यकारी गणेशराज कार्की तथा लेखापाल दिपक रायमाझीको विदार्इ तथा नयाँ कार्यकारी शशी रार्इ तथा नयाँ लेखापाल राजन गुरागार्इको स्वागत तथा विदार्इ कार्यक्रम 

कोसीहरैँचा नगरपालिका कार्यालयलार्इ जंगलभित्रको व्यवस्थित सहरको रुपमा विकास गर्नकाे लागि कोसीहरैँचा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेशराज कार्की, विभिन्न राजनैतिक दल तथा स्थानीय बासिन्दाहरुकाे उत्साहजनक उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरीदै ।