नगर संछिप्त परिचय

कुनै समय माेरङ जिल्लाकाे सदरमुकाम समेत रहेकाे भनि विश्वास गरीएकाे हरैँचा, पछि हरैँचा गाविस, हरैँचा गाविस बाट बि‍ स २०३९ सालमा निर्माण भएकाे इन्द्रपुर गाविस र मृर्गाैलिया गाविसकाे सुखद संयाेजन बाट नेपाल सरकारले मिति २०७१ साल बैशाख  २५ गते यस नगरपालिकाकाे गठन गरेकाे हाे । पूर्व पश्चिम लाेकमार्गकाे करीब ५ किलाेमिटरकाे भागकाे छाेएकाे तथा खाेर्साने बाट केरावारी जाेड्ने सडक र विराटचाेक देखि विराटनगर जाेड्ने सडकले समेत यस नगरपालिकालार्इ जाेडेकाे छ । माेरङ जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरु मध्ये सबै भन्दा बढि सम्भावना बाेकेकाे नगरपालिकाकाे रुपमा काेसीहरैँचा नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत रा

Pages